नेपाली कांग्रेस महाधिवेशन: मतगणना सुरू

सभापति पदका लागि मत खसालिएको ड्रम गणनास्थलमा ल्याइँदै, अब केही बेरमै गणना सुरू हुने नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत अब केही बेरमै सभापति पदको मतगणना सुरू हुँदैछ। यसको निम्ति मत खसालिएको ड्रम गणनास्थलमा ल्याउने क्रम जारी छ। तीन मतदान स्थलमा सभापति पदका लागि एक-एकवटा ड्रमलाई मतपेटिकाका रूपमा प्रयोग गरिएको थियो। तीमध्ये एउटा ड्रम गणनास्थल … Continue reading नेपाली कांग्रेस महाधिवेशन: मतगणना सुरू